Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

खेलकुदकै कारण यहाँसम्म आइपुगे : नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठ

खेलकुदकै कारण यहाँसम्म आइपुगे : नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठ

  • काठमाडौँ । नवनियुक्त पर्यटन मन्त्री जीवनराम श्रेष्ठले आफ्नो राजनीतिक उचाइमा खेलकुद क्षेत्रको भूमिका ठुलो रहेको बताएका छन् ।उनले नेपाललाई संसारकै आकर्षक गन्तव्यका रूपमा विकाश गर्ने योजना रहेको बताए ।

    images
    images
    images

    नेपाल ओलम्पिक कमिटी (एनओसी)ले गरेको बधाई कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘मैले खेलकुदकै कारण आफूलाई चिनाउने अवसर पाएको हुँ । यहाँसम्म आइपुग्न खेलकुदको ठुलो भूमिका छ । म मात्र यहाँ पुगेको होइन, समग्र खेलकुद परिवार पुगेको हो ।’

    images

    मन्त्री श्रेष्ठले खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षित गर्न लागि पर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रहेका श्रेष्ठ एनओसीका वर्तमान अध्यक्ष हुन् ।

    images

     



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij