Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

पेट्रोलियम मूल्य वृद्धिका कारण रोक्यो (केयूकेएल) ले ट्यांकरमार्फत खानेपानी वितरण

पेट्रोलियम मूल्य वृद्धिका कारण रोक्यो (केयूकेएल) ले ट्यांकरमार्फत खानेपानी वितरण

  • काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ट्यांकरमार्फत खानेपानी वितरण गर्न रोक लगाएको छ ।

    images
    images
    images

    पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण केही समयका लागि मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर अस्पतालबाहेक अन्य क्षेत्रमा खानेपानी वितरण रोकेको ट्यांकर शाखाका प्रमुख इन्जिनियर शंकर थापाले जानकारी दिए ।

    थापाका अनुसार केयूकेएलले खानेपानी ट्याङ्करको लागि आवश्यक पर्ने इन्धन भर्न साझा पेट्रोल पम्पसँग सम्झौता गरेको थियो ।

    तर, बजेट अभावका कारण इन्धनको रकम भुक्तानी गर्न नसकेपछि सेवा नै कटौती गर्नु परेको उनको भनाइ छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij