Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

देउराली सहकारीलाई भीड थाम्न हम्मेहम्मे 

देउराली सहकारीलाई भीड थाम्न हम्मेहम्मे 

  • ललितपुर । देउराली बहुउद्देश्यीय सहकारी संस्थाले आंशिक कारोबार खुला गरेको छ । संस्था चरम आर्थिक संकटमा फसेपछि असार १ गतेबाट पूर्ण रुपमा आर्थिक कारोबार नै बन्द गरेको थियो ।

    images
    images
    images

    संस्थाले प्रति सदस्य १० हजार भुक्तानीको सूचना टाँस गरेपछि सातदोबाटोस्थित संस्थाको कार्यालयमा भीड बढेको छ । संस्थाको कुल वासलात करिब ३ अर्ब रुपैयाँको छ । 

    यो पनि पढ्नुस् 

    चर्को दबाबपछि देउरालीको कारोबार आजबाट खुला

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij