Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

इसेवाको ५५ मिनेटको धमाका अफरमा ५५ रूपैयाँ क्यासब्याक 

इसेवाको ५५ मिनेटको धमाका अफरमा ५५ रूपैयाँ क्यासब्याक 

  • काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवाले “५५ मिनेटको धमाका अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत असार ५ गते आइतबार बैंक एकाण्न्टललिंक गरि कारोबार गर्दा ५५ रूपैयाँ क्यासब्याक पाइनेछ ।

    images
    images
    images

    आइतबार साँझ ५ः५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउण्ट लिंक मार्फत कारोबार गर्दा ५५ रूपैयाँ क्यासब्याक पाइनेछ । 

    इसेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उद्धेश्यले यो योजना सार्बजनिक गरेको हो । 

    यस योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरि कारोबार गर्नुपर्नेछ भने एकाउण्ट भेरिफाइ भएको हुनुपर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij