Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

नयाँ नोकिया फोन जी २१ सार्वजनिक

नयाँ नोकिया फोन जी २१ सार्वजनिक

  • काठमाडौं । नोकिया जी सिरिज अन्तर्गत् नेपालमा नयाँ नोकिया जी २१ सार्वजनिक गरेको छ । ३ दिनसम्म ब्याट्री टिक्ने नोकिया फोनमा २ वर्ष ओएस अपडेट र ३ वर्ष सेक्युरिटी अपडेट सुविधा पाइने कम्पनीले जनाएको छ ।

    images
    images
    images

     ६.५ इन्च डिस्प्ले सुविधा भएको यसमा ९० हर्जको रिफ्रेस रेट रहेको छ । यसमा स्पोटिफाई र एक्सप्रेस पहिले नै उपलब्ध भएस आएको छ । एक्सप्रेस भीपीएन ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने छ ।

    ६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएको नोकिया जी २१ को मूल्य २२ हजार ९९९ रूपैयाँ तोकिएको छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij