Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

‘नेपाल चेम्बर एक्स्पो २०२२’ आजदेखि

‘नेपाल चेम्बर एक्स्पो २०२२’ आजदेखि

  • काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा एक्स्पो गर्न लागेको आयोजना ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आज (बिहीवार) देखि सञ्चालन हुने भएको छ ।

    images
    images
    images

    ६ असारसम्म चल्ने एक्स्पोको मुख्य उद्देश्य निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण लगायत रहेको चेम्बरले जानकारी दिएको छ । 

    काठमाडौँको भृकुटीमण्डपमा हुने पाँचौं संस्करणको उक्त एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदानप्रदान र नेपाली उत्पादनको बजारीकरणमा जोड दिइने चेम्बरले बताएको छ ।

    चेम्बरका अनुसार मेलामा अन्तरराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिता रहनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij