
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौँ । प्रदेश १ सरकारले प्रदेश सांसद विकास कोषका लागि ९० करोड विनियोजन गरेको छ । प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले समान भूमिमिका रहने गरी सो बजेट विनियोजन गरिएको बताए ।
‘निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रमका लागि ९० करोड विनियोजन गरेको छु’ मन्त्री आङबेले बजेट प्रस्तुत गर्दै भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij