
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिका २८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
कांग्रेसका उमेदवार भाइराम खड्की (प्रकाश) एक हजार २८२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उमेदवार दीपेन्द्र खड्कीले एक हजार ७३ मात्र मत पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij