Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

टर्कीको मुद्रास्फीति दर झन्डै ७० प्रतिशत

टर्कीको मुद्रास्फीति दर झन्डै ७० प्रतिशत

  • काठमाडौँ । टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा लगभग ७० प्रतिशतमा पुगेको राष्ट्रिय तथ्याङ्क एजेन्सीले बिहीबार सार्वजनिक गरेको छ ।

    images
    images
    images

    मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठूलो चुनौती खडा गरेको छ ।

    उपभोक्ता मूल्य सूचकाङ्क अप्रिलमा वर्षको तुलनामा ६९.९७ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्क अनुसार मार्चमा ६१.१४ प्रतिशतले बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij