Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

  • काठमाडौँ। आज शुक्रबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    शुक्रबार छापावाल सुनको मूल्य बिहीबार जस्तै प्रतितोला एक लाख ९ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ४ सय रुपैयाँ तोकिएको छ ।

    यस्तै,  चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । महासंघले चाँदीको खरिद बिक्री मूल्य १ हजार ३६० रुपैयाँ तोकेको छ । बिहीबार १ हजार ३८० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij