Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राष्ट्रिय कृषि गणना आजदेखि शुरू

राष्ट्रिय कृषि गणना आजदेखि शुरू

  • काठमाडौँ । आज मंगलवारदेखि सातौँ कृषि गणना शुरू हुँदैछ । ७ सय ५३ पालिकाका ३ लाख ५० हजार किसानका घरमा पुगेर आजदेखि कृषि गणना गर्न लागिएको हो ।

    images
    images
    images

    जसका लागि ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

    विभागले जनगणना जस्तै हरेक १० वर्षमा कृषि गणना पनि गर्दै आएको छ । विभागले पहिलो कृषि गणना वि।सं। २०१८ सालमा गरेको थियो । कृषि गणना बैशाख १९ गतेसम्म चल्ने विभागले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij