May 02 2025 | २०८२, वैशाख १९ गते
‘छक्का पञ्जा ३’ अहिले यूट्युबको ट्रेन्डिङ १ मा छ । यस फिल्मले हलमा पनि बम्पर व्यापार गर्न सफल भएको थियो । यस टिमले निर्माण गरेको यो फिल्मलाई मात्र होइन, हरेक फिल्मलाई दर्शकले उत्तिकै रुचाँएका छन् । ‘छक्का पञ्जा’ टिमको सफलताको बारेमा भनिरहनु पर्दैन ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij