Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

भारत बुझाएर शंकरलाई शपथ

भारत बुझाएर शंकरलाई शपथ

  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा. शङ्करप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । 

    images
    images
    images

    शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले राजदूत शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्का उपस्थित थिए ।

    images

    नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मा गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका थिए ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij