
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रसाईँ गत चैत १५ गतेको तीनकुनेको हिंसात्मक घटनापछि पक्राउ परेका थिए । तीनकुनेमा हिंसा भड्काइ भीडलाई उत्तेजित पारेपछि प्रसाईँ फरार भएका थिए । प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij