Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

‘ए मेरो हजूर ४’ को ट्रेलर सार्वजनिक

‘ए मेरो हजूर ४’ को ट्रेलर सार्वजनिक

  • काठमाडौँ । चलचित्र ‘ए मेरो हजूर ४’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको प्रेमलाई केन्द्रमा राखिएको छ ।

    images
    images
    images

    झरना थापाले निर्देशन गरको चलचित्रको कथा पनि झरना स्वयंमले नै लेखेकी हुन् । यो पल्ट चलचित्रमा नायिका सुहाना नेवारकी छोरीको रुपमा चिनिएकी छन्। चलचित्र सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा बनेको हो। वैशाख १ गते नेपालभर प्रदर्शन हुँदैछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij