Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

गठबन्धन नगरी निर्वाचनमा जनमत  

गठबन्धन नगरी निर्वाचनमा जनमत  


  • काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीे स्थानीय तहको निर्वाचनमा एक्लै निर्वाचनमा जाने भएको छ ।

    images
    images
    images

    जनमत पार्टीका नेता बीपी साहका अनुसार स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले केन्द्र स्तरबाटै कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने हो ।

    images

    केन्द्रीय तहबाटै कुनै पार्टीसँग गठबन्धन नगरि एक्लै चुनावमा गएर पनि धेरै राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताउँदै नेता साहले स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले केन्द्र स्तरबाटै कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका हुन् । 

    नेता साहका अनुसार स्थानीय तह निर्वाचनका लागि अभियानमा जनमत माटो यात्रामा तीव्रता  दिएको छ । स्थानीय तह चुनाव केन्द्रित ’जनमत माटो यात्रा’का क्रममा  अध्यक्ष राउत किसान, आम सर्वसाधारण तथा मतदातासँग प्रत्यक्ष रूपमा भेटघाट गर्ने जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij