
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले मन्त्री हेरफेर हुने सम्भावना रहेको बताएका छन् । प्रचण्डले मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको तर औपचारिक रुपमा नटुंगिएको भएतापनि मन्त्री हेरफेर हुने सम्भावना भने रहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने आफ्नोे हैसियत अनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरामा प्रधानमन्त्रीको सहमति भएको बताउँदै, उनले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij