Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

एमालेसँग तत्काल सहकार्य नहुनेः प्रचण्ड

एमालेसँग तत्काल सहकार्य नहुनेः प्रचण्ड

  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल चुनावी तालमेल र सहकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

    images
    images
    images

    स्थानीय तह चुनावको तयारी कार्यकर्ता प्रशिक्षणका लागि प्रदेश १ मा पुगेका प्रचण्डले केपीको अहंकार र दम्भको कारण सहकार्य सम्भव नभएको बताए ।

    images

    एमालेले १४ जना सांसदको बर्खास्तीको माग राख्दै संसद् अवरोध गर्नु कूतर्कबाहेक केही नभएको टिप्पणी गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij