Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

विप्लवका दूत समाजवादीमा सुटुक्क

विप्लवका दूत समाजवादीमा सुटुक्क

  • काठमाडौं/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी विचारधाराको भएकाले सफलता पाउने दाबी गरेका छन् । पार्टीको केन्द्रीय कार्यालयमा विप्लव नेतृत्वको नेकपाका पूर्वइन्चार्ज ओखलढुंगाका अमृत बस्नेतको नेतृत्वमा दर्जन कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीमा इमान्दारिता, निष्ठा र समाज रुपान्तरणको संकल्प भएकाले यो सबैको आकर्षणको केन्द्र बनेको बताए ।

    images
    images
    images

    यसैबीच उनले आफू नेकपा एमालेको संस्थापकमध्ये १ भए पनि त्यस पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको बताए । हामीले यत्रो प्रतिकूलताको बीचमा जुन हिसाबले पार्टीको निर्माण गर्यौं त्यो केपी ओलीले कल्पना पनि गरेको छैन ’ नेपालले भने । उनले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक भएको दाबी पनि गरे । ‘हाम्रो पार्टी भिन्न छ, भिन्न बनाउनु पनि पर्छ। इमान्दारिताको पक्ष छ, निष्ठाको पक्ष छ, समर्पणको पक्ष छ, जनताको सेवा गर्ने पवित्र भावनाको पक्ष छ ।

    images


    275145417_324537566373491_3213008068448838103_n.jpg275360066_754128902180759_6402702444561473582_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij