Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

जबराविरुद्ध के आउला आइतबार ?

जबराविरुद्ध के आउला आइतबार ?

  • काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको  प्रधान न्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल आउँदो आइतबार हुने भएको छ ।

    images
    images
    images

    यही फागुन १ गते जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले जारी गरेको संसद बैठकको सम्भावित कार्यसूचीअनुसार आइतबार महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोकिनेछ । 

    images

    महाअभियोगको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij