
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने निर्वाचन आयोगको निर्णय अमान्य हुने बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै उनले, 'के का लागि हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको' भन्दै प्रश्न गरे ।
उनले भने–‘निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाउने रे ? कुन हिसावले राख्न लागेको हो । यो राजनीतिक हिसावले राख्ने हो ? कि कसैको चुनाव चिन्ह हरियो भयो भनेर राजनीति गर्न लागेको ? सबै चिन्ह रुखै रुख देखुन भनेर हरियो राख्न खोजेको हो कि ?'
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij