
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । नाबालिगलाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका नायक पल शाहको प्रकरणमा गायक तथा मोडल दुर्गेश थापाले बयान दिएका छन् । दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा दुर्गेश र अर्का गायक सम्राट चौलागाईंले बयान दिएका हुन् ।
यता, दुर्गेश र साम्रटले आफ्नो बयान दिइरहँदा पल शाहका समर्थकले विभिन्न किसिमका नाराबाजी गरिहेका थिए । पलको समर्थन तथा विरोधमा आफ्नो धारणा प्रस्तुत गर्नेको लर्को लागेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij