Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

निर्वाचन आयोगले माग्यो आठ अर्ब ९५ करोड

निर्वाचन आयोगले माग्यो आठ अर्ब ९५ करोड

  • काठमाडौं/ स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट माग गरेको छ। आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि बजेट माग गरेको र यसबारे छलफल भइरहेको अर्थ मन्त्रालयका सूचना अधिकारी कमलकुमार भट्टराईले वताए।

    images
    images
    images

    निर्वाचनका लागि मतदाता अद्यावधिक, मतदाता परिचयपत्र, मतदाता शिक्षा, मतपत्र छपाइ, मतदान केन्द्र निर्माण, निर्वाचन अधिकृत तथा मतदान अधिकृतलाई तालिम, सुरक्षालगायतका शीर्षकमा निर्वाचन आयोगलाई बजेट चाहिन्छ। सरकारले अगामी वैशाख ३० गते एकसाथ देशभर स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। त्यसको तयारीमा अहिले सरकार लागि परेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij