
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । महाशिवरात्री पर्वले पशुपतिनाथ क्षेत्रमा भीड बढेको थियो । भीडको भारले पशुपति परिसर वागमती पुलको पर्खाल भत्कियो । पुल भत्किएर वागमती खोलामा दुई जना युवा खसे । गम्भीर घाइते भनिएका एक युवक स्वास्थ्य लाभ गरेर घर फर्किएको बताइएको छ । घटना लगत्तै प्रहरीले उद्धार कार्य गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij