Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

मुक्तिनाथ केबुलकार ड्रोनबाट निगरानी

मुक्तिनाथ केबुलकार ड्रोनबाट निगरानी

  • काठमाडौँ । विश्वकै सबैभन्दा लामो दुरीको मुक्तिनाथ केवलकारको ड्रोनमार्फत सर्वेक्षण गरिँदै छ । 

    images
    images
    images

    केवलकार कम्पनी मुक्तिनाथ दर्शन प्रालिले म्याग्दी, पर्वत, कास्की जिल्लामा सर्वेक्षण सकेर अहिले मुस्ताङमा पनि तीव्र गतिमा थप सर्वेक्षण कार्य थालेको हो । 

    images

    झन्डै ५५ अर्ब लगानी रहने मुक्तिनाथ केवलकार परियोजनाको आन्तरिक तयारी ३ वर्षअघिदेखि सुरु गरिएको थियो । अहिले मुक्तिनाथ केवलकार प्रालि र जिओ इन्फो इन्जिनीयरिङ कल्सन्टेन्सीले सयुक्त रुपमा सर्वेक्षण गरिरहेको प्रालिका वरिष्ठ जनसम्पर्क अधिकृत नविनकुमार शाहीले जानकारी दिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij