Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

आजबाट १५ दिने मिथिला परिक्रमा सुरु

आजबाट १५ दिने मिथिला परिक्रमा सुरु

  • काठमाडाैँ । मिथिला मध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ। मिथिलालञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा धनुषाको कचुरीबाट बिहीबारदेखि सुरु भएको हो ।

    images
    images
    images

    फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमा अन्तरगत धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्रमा गरेर १ सय २० किलोमिटर पैदलयात्रा गर्ने परम्परा छ । आजैको दिन धनुषाको मिथिला विहारनी नगरपालिका वडा नम्बर ८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी तथा कीर्तनसहित रामजानकीको डोला जनकपुरको रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याउने परम्परा छ । 

    images

    यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ भएको मानिन्छ ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij