Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

जुवाको भेलामा प्रहरी पसेपछि खैलाबैला

जुवाको भेलामा प्रहरी पसेपछि खैलाबैला

  • ललितपुर । जुवा खेलेको आरोपमा प्रहरी परिसर जावलाखेलले २५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहका अनुसार जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई पक्राउ गरिएको हो ।

    images
    images
    images

    महालक्ष्मी नगरपालिका–४ ओचुहाइटस्थित विनोदकुमार श्रेष्ठले संचालन गरेको ओचु ब्याडमिन्टन क्लब रहेको घरबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले ४ लाख २९ हजार ५९० रुपैयाँ बरामद गरेको छ । त्यस्तै ३० बुक तास पनि बरामद गरेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij