Jun 22 2025 | २०८२, असार ८ गते
पोखरा । पोखरामा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएपछि ४ किल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ । संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij