Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद वस्तु (प्रेसर कुकर बम) राख्नेलाई पक्राउ गरेको छ । महाशाखाको विशेष अनुसन्धान टोलीले घटनामा प्रयोग गरेको मोटरसाईकलसहित सुवास महतलाई गौशालाबाट पक्राउ गरेको जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij