Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

मित्रपार्कमा आगालागी

मित्रपार्कमा आगालागी

  • काठमाडौं । आज बुधबार बिहान काठमाडौं महानगरपालिका–७ मित्रपार्कमा आगलगी भएको छ । विद्युत सर्ट भइ आगलागी हुदाँ करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षेति भएको प्रहरीले बताएका छन् । 

    images
    images
    images

    विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा ४५ वर्षीय गौरी शंकर दासको टहरामा चाबहिल बस्ने काभ्रे घर भएका माईला तामाङको माईला खाजा पसल र चाबहिल बस्ने दोलखा घर भएका श्याम बस्नेतको दोलखा खाजा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij