Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

प्रभुरामको प्रशंसा पाएपछि मुसुक्क मिलनबाबु 

प्रभुरामको प्रशंसा पाएपछि मुसुक्क मिलनबाबु 

  • काठमाडौं । अटोमोबाइल व्यवसायी मिलनबाबु मल्ल सम्मानित भएका छन् । सेना दिवस २०७८ को अवसरमा मंगलबार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले मल्ललाई ‘प्रधान सेनापति प्रशंसा निशान’बाट सम्मानित गरेका हुन् ।

    images
    images
    images

    नेपाली सेनाका कल्याणकारी कार्यहरुमा लामो समयदेखि उल्लेख्य सहयोग लगायत महत्वपूर्ण सहयोगहरुको योगदान स्वरुप रिसिक अटोमोबाइल्स प्रा।लि।का प्रवन्ध निर्देशक मल्ललाई सम्मान गरिएको हो । उनी ३ दशकदेखि अटोमोबाइल व्यवसायमा सक्रिय छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij