Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

पशुपतिमा दर्शनार्थीको भीडले पुलको पर्खाल भत्कियो, दुई घाइते

पशुपतिमा दर्शनार्थीको भीडले पुलको पर्खाल भत्कियो, दुई घाइते

  • काठमाडौं । महाशिवरात्री पर्वले पशुपतिनाथ क्षेत्रमा भीड बढेको छ । भीडको भारले पशुपति परिसर वागमती पुलको पर्खाल भत्किएको छ । दुई जना घाइते भएका छन् । केही मानिसहरू वागमती खोलामा खसेका छन् । अहिले प्रहरीले उद्धार कार्य जारी राखेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij