Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

टिकटकमा १० मिनेटसम्मकाे भिडिओ अपलोड गर्ने सुविधा

टिकटकमा १० मिनेटसम्मकाे भिडिओ अपलोड गर्ने सुविधा

  • काठमाडौँ । छोटो अवधिको भिडिओ शेयर गर्न मिल्ने लोकप्रिय टिकटकले भिडिओको सीमा बढाउने तयारी गरिरहेको छ। 
    अब कम्पनीले प्रयोगकर्तालाई १० मिनेटसम्मको टिकटक भिडिओ अपलोड गर्ने सुविधा दिने भएको छ । यसले विश्वभरका क्रिएटरका लागि अझ बढी रचनात्मक सम्भावना खोल्ने उनको भनाइ छ । 

    images
    images
    images

    टिकटकमा सुरुमा १५ सेकेन्डको भिडिओ अपलोड गर्न सकिन्थ्यो । यसपछि ६० सेकेन्डहुँदै तीन मिनेटसम्मको भिडिओ राख्ने सुविधा थपिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij