Jun 22 2025 | २०८२, असार ८ गते
तनहुँ । अभिनेता पल शाहलाई हिरासतमा राखिएको छ । तनहुँ जिल्ला प्रहरी कार्यालयले सातदिन म्याद थपेर हिरासतमा राखिएको जनाएको छ । शाहविरुद्ध तनहुँ जिल्ला अदालतले अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति दिएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij