Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

बजार अनुगमनः आठ पसल कारबाहीमा

बजार अनुगमनः आठ पसल कारबाहीमा

  • काठमाडाैँ । बैतडीमा महाशिवरात्रिलाई लक्षित गरेर बजार अनुगमन गर्दा आठ पसल कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गरेर नियमित संयुक्त रूपमा अनुगमन गर्ने गरेको छ ।

    images
    images
    images

    अनुगमनका क्रममा ८ पसलेलाई जरिवाना गरिएको छ । चार जनालाई १० हजारका दरले र चार जनालाई पाँच हजारका दरले जरिवाना गरिएको हो ।

    images

     

    फाइल तस्वीर 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij