Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

धमाधम ट्रिपर पसेपछि ट्राफिक इन्चार्ज फायर

धमाधम ट्रिपर पसेपछि ट्राफिक इन्चार्ज फायर

  • जीबी लामा

    images
    images
    images

    काठमाडौं । ट्राफिक कार्यालयको नेतृत्व गरिरहेका ट्राफिक प्रहरी बिहानै आक्रोशित बनेका छन् । आफ्ना मातहतका ट्राफिक जवानले धमाधम ट्रिपरलाई सहज बनाएपछि आक्रोशित बनेका हुन् ।

    images

    कार्यालयका इन्चार्जले मातहतका ती ट्राफिकलाई फोन गर्दै भने, ‘त्यो ट्रिपर कसरी आयो ?’ उताबाट चित्तबुझ्दो जवाफ नआएपछि ट्राफिक इन्चार्ज पड्किदेँ भने, ‘ट्रिपर साहुसँग मितेरी साइनो छ की कसो ? छ भने भन, म छोड्न आदेश दिन्छु ।’ उनले भने, ‘होइन भने किन धमाधम छोडेको ? जहाँ रोकेका छौं, उताबाट ट्रिपर फकाई हाल्नु ।’  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij