
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । प्रहरीले नक्कली जग्गा धनीपूर्जा देखाएर ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले नक्कली लालपुर्जा देखाएर ठगी गर्ने हितबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो । 'साँखुमा जग्गा मिलाइ दिन्छु' भनि ठगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले उक्त जग्गा ३५ लाखमा मिलाइ दिन्छु भनी जग्गाको लालपुर्जा र नक्सा उपलब्ध गरी ३५ दिनमा जग्गा पास गरी दिन्छु भनी ३३ लाख रुपैया लिएर पनि जग्गा पास नगरेको पाइएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij