Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

  • काठमाडौँ । प्रतिनिध सभाको बैठक आज बस्दै छ । उक्त बैठकमा एमसीसीको बिषयमा छलफल हुने भएको छ । आज अपरान्ह १ बजे बैठक बोलाइएको हो ।

    images
    images
    images

    यसअघि बिहीबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो । एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन। एमसीसीका विषयमा सत्ता गठबन्धनबीच विवाद छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij