Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

आजको प्रतिनिधि सभाको बैठक स्थगित

आजको प्रतिनिधि सभाको बैठक स्थगित

  • काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । 

    images
    images
    images

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक भोलि शुक्रबार दिउँसो १ बजे बस्ने गरी सूचना टाँसेर  स्थगित गरिएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij