
May 03 2025 | २०८२, वैशाख २० गते
दिल्ली । ३४ वर्ष बलिउड स्टारका रुपमा परिचित सलमान खान ५६ वर्षका भएका छन् । उनी हरेक चलचित्रमा काम गरेबापत् १०० करोडभन्दा बढी पारिश्रमिक लिन्छन्। उनको कुल सम्पत्ति २३ सय करोड भारतीय रुपैयाँ छ । यस्तो अवस्थामा उनको सम्पत्तिको वारिस को होला ?
टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा सलमानले भनेका छन् कि यदी उनले विवाह गरेभने उनको सम्पत्तिको आधी हिस्सा उनको ट्रस्टमा जानेछ । उनले ट्रस्ट संस्था बिइङ ह्युमनले गरिब तथा पीडितलाई सहयोग गर्दै आएको छ । यदी विवाह गरेनन् भने र उनको मृत्यु पश्चात सबै सम्पत्ति सोही ट्रस्टमा जाने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij