Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

नेपालमा लिभिङ टुगेदर सम्बन्धि कानून बन्दै

नेपालमा लिभिङ टुगेदर सम्बन्धि कानून बन्दै

  • लिभिङ टुगेदर को समस्याबाट महिलाहरु बढी पीडित

    images
    images
    images

    काठमाडौं । नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएकाले  विज्ञहरुले यस बिषय सम्बन्धमा कानून बनाउन सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले बसेको बैठकमा लिभिङ टुगेदरको समस्यालाई लिएर विज्ञहरुले उक्त बिषयलाई लिएर कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् ।

    images

    अधिवक्ता मोहनलाल आचार्यले ऐन बनाउँदा विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धबिच्छेदको आधारमा मात्रै बनाईएको बताए। उनले दोस्रो विवाह गर्न नपाउने कानूनी व्यवस्था गरिएको तर लिभिङ टुगेदर बारे उल्लेख नभएको बताए । 

    अधिवक्ता आचार्यले भने, ‘लिभिङ टुगेदर अहिले निकै बढ्दै गएको देखिन्छ। तर लिभिङ टुगेदर भइरहेकोमा त्यसलाई अपराधीकरण गर्ने रियलाइज गरिएन भने बढ्दै जाने र फेरि महिलाहरु नै बढी पीडित हुँदै जाने सम्भावना देखिँदै गएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij