
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कविहीन १२ जना प्रहरीलाई हाजिर हुन सात दिने म्याद दिएको छ ।
लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले १२ जनालाई ७ दिनभित्र स्पष्टिकरण पेस गर्न भनेको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij