Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

बैतडीमा टिपर दुर्घटना हुँदा सात जनाको मृत्यु

बैतडीमा टिपर दुर्घटना हुँदा सात जनाको मृत्यु

  • काठमाडौँ । बैतडीमा शुक्रबार (आज) टिपर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका– ३ गरुडामा विद्यालयबाट फर्कदै गरेका विद्यार्थी बोकेको टिपर दुर्घटना हुँदा सात जना विद्यार्थीको मृत्यु भएको हो ।

    images
    images
    images

    उक्त टिपरमा जिल्लाको सिगास माविका करिब २५ जना विद्यार्थीहरु रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij