Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

ग्रिनलाइनका सञ्चालक अग्रवाल पक्राउ

ग्रिनलाइनका सञ्चालक अग्रवाल पक्राउ

  • काठमाडौँ । प्रहरीले बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रक्राउ गरेको छ । 

    images
    images
    images

    प्रहरी परिसर काठमाडौँले उनलाई चेक बाउन्स गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरेको हो । उनले बैंकहरुबाट लिएको ऋण तथा ब्याज गरी ८३ करोड रुपैयाँ तिर्नुपर्ने दायित्व छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij