
Jun 22 2025 | २०८२, असार ८ गते
काठामाडौं । फेब्रुअरी १४ का दिन संसारभर भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस उल्लासका साथ मनाउने गरेको छ भने हरेक वर्ष फेब्रुअरी २१ का दिन संसार भर भ्यालेन्टाइन डेजस्तै ब्रेक अप डे पनि मनाइन्छ।
फेब्रेवरी ७ तारिख देखि १४ तारिकलाई प्रेमको दिन मानेर जसरी भ्यालेनटाइन डे मनाईन्छ, त्यसरी नै एन्टि भ्यालेनटाईन डे पनि एक हप्तासम्म मनाईन्छ। ब्रेकअप डेको सुरुवात थप्पड डेबाट हुन्छ र २१ फेब्रुअरीमा गएर ब्रेकअप डे मा गएर हप्ताको अन्तिम दिनलाई प्रेममा असफल भएकाहरुले ब्रेकअप डे मनाउँछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij