
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाण्डौं/ प्रतिनिधिसभाको आज आइतबारको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) समेटिएको छ । एमसीसीलाई अर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आइतबार बसेको कार्यव्यवस्था समिति बैठकपछि सार्वजनिक भएको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको हो । संसद सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौता संसदमा टेबल हुन लागेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij