Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

संसदमा आज पनि एमालेको विरोध जारी रहने

संसदमा आज पनि एमालेको विरोध जारी रहने

  • काठमाण्डौं/ आज आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा संसद् बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जारी राख्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर गर्दै आएको विरोध आज एमसीसी टेवल गर्ने समयमा पनि कायमै राख्ने जनाएको छ ।

    images
    images
    images

    एमालेका सचेतक विशाल भट्टराईले संसदमा पूर्ववत् कार्यक्रम कायम रहने बताउनुभएको छ । पार्टीले नयाँ धारणा अगाडि ल्याएको छैन, भट्टराईले भने । मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसदमा टेबुल गर्ने विषयमा सत्ता गठबन्धन सहमति नजिक छ । तर एमालेले भने अहिलेसम्म पुरानै कार्यक्रम यथावत् राख्ने जनाएको हो । संसद् सुचारुका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्दै आएका छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij