Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

९ जना जुवाडे पक्राउ

९ जना जुवाडे पक्राउ

  • काठमाडौँ । काठमाडौँबाट ९ जनालाई प्रहरीले तास र नगदसहित पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१२ टेकु ब्रहम टोलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई नगद ३९ हजार ६६० रूपैयाँ, ५०० भारतीय रूपैयाँ र १ बुक तास सहित प्रहरी पक्राउ गरेको छ ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij