Apr 30 2025 | २०८२, वैशाख १७ गते
छक्का पञ्जा ३ फिल्म आज यूट्युबमा रिलिज हुने भएको छ । छक्का पञ्जा ३ फिल्मका कलाकार दिपकराज गिरीले फेसबूकमा पोष्ट गर्दै दर्शकलाई यस्तो जानकारी दिएका हुन् । आज साँझा ६ : ०३ बजे यूट्युबबाट रिलिज हुने भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij