Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

लुहान्स्कमा शक्तिशाली विस्फोट

लुहान्स्कमा शक्तिशाली विस्फोट

  • काठमाडौँ । रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा ‘शक्तिशाली विस्फोट’ भएको स्पुतनिकले जनाएको छ ।

    images
    images
    images

    विस्फोट ग्यास पाइपलाइन ‘दुर्ज्भामा’मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन ‘लिहान्स्कगास’ले विज्ञप्ति मार्फत्  जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन् ।

    images

    स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij